" डर सबैलाई लाग्छ तर सफल त्यहि व्यक्ति हुन्छ जाे डरकाे बावजुद अगाडि बढ्दछ ।", "A Teacher who is attempting to teach without inspiring the pupil with a desire to learn is hammering on cold iron". -Horace Mann

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण २०७८

रसुवा ।।
शिक्षक सेवा आयोगबाट मिति २०७८/१२/१९ गते बिहान ११ः०० बजेदेखि जिल्लास्तरमा सञ्चालन हुने प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको परीक्षा केन्द्र तोकेको छ । सम्पूर्ण विवरणका लागि तलको लिङमा क्लिक गर्नुहाेला ।

केन्द्र थाहा पाउँन यहाँ क्लिक गर्नुहोस् ।

0 comments:

Post a Comment