" डर सबैलाई लाग्छ तर सफल त्यहि व्यक्ति हुन्छ जाे डरकाे बावजुद अगाडि बढ्दछ ।", "A Teacher who is attempting to teach without inspiring the pupil with a desire to learn is hammering on cold iron". -Horace Mann

BLE Letter grading 2078

लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले विद्यार्थी मूल्याङ्कनमा गरिएको ग्रेड निर्धारण अनुसार तयार पारिएकाे कक्षाा ८ काे अन्तिम परीक्षााकाे लागि अत्यन्त उपयोगी excel files यहाँहरुको विच ल्याउन पाउँदा खुसी लागेकाे छ । यस फाएलले पक्कै पनि यहाँहरुको नतिजा प्रकाशनमा महत्वपूर्णा भुमिका निर्वाह गर्ने महसुन गरेकाे छु । याे फाइल डाउनलाेड गरी प्रयाेग पश्चात आवश्यक सल्लाह सुझाव तलको comment box मा लेख्न सक्नुहुने छ । यहाँहरुकाे सकारात्मक सुझावले नै मलाइ हाैसला प्रदान गर्नेछ । धन्यवाद ।।

Download गर्नका लागि यहाँ click गर्नुहोस् ।

0 comments:

Post a Comment